पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रुपान्तरण कक्षाको समापन

कमला खत्री साउन २५ अछाम पञ्चदेवल बिनायक नगरपालिका वडानक्वर १ मा सञ्चालित रुपान्तरण कक्षाको समापन गरिएको छ । वाक नेपाल पावर परियाेजना द्वारा ३० दिन सम्म सञ्चालन भएको शनिवारिय रुपान्तरण कक्षाकाे एक कार्यक्रमका विच समापन गरिएको हो । अामा समुहाका प्रतिनिधि धनसाेभा तिमिल्सेनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो रामाराेशनका पत्रकार हाेम साउद, बिक्रम परियार, वाक … Continue reading पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रुपान्तरण कक्षाको समापन