अछाम
अछाम सार्वजनिक यातायातको से १ज ४३२ नम्बरको जीप विनायकमा दुर्घटना हुदा १ जना घाईते भएका छन ।

मँगलसेन बाट दैलेखको असारा घाट का लागी छुटेको जिब पञ्चदेवल क्याम्पस नजिकै पल्टीएको हो।
तिब्र गतिमा हुईरहेको जिब पछाडीको पाँग्रा को रीँग भाचिँदा भएको बिनायक प्रहरीले जनाएको छ । दुर्घटनामा मानबिय क्षति भने नभएको प्रहरीको भनाई छ ।
घाईते एक जनाको बिनायक स्वास्थ्य चौकी मा उपचार भैरहेको छ । जिबमा ४ जना सवार थिए ।