रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

शान्ति सुरक्षा,बिपत ब्यबस्थापन लागू औसध नियन्त्रणका बारेमा चौरपाटीमा छलफल

शान्ति सुरक्षा,बिपत ब्यबस्थापन लागू औसध नियन्त्रणका बारेमा चौरपाटीमा  छलफल
218
SHARES
302
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र कुवर साउन २६ अछाम

चौरपाटीगाउँ पालिकामा आज शान्ति सुरक्षा,बिपत ब्यबस्थापन लागू औसध नियन्त्रणका अवस्थाका बारेमा जानकारी लिने उदेश्यका विषयमा आज बैठक सप्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले समाजमा भएका सबै बिकृतिलाइ नियन्त्रण गर्न प्रहरी प्रशासनको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

चौरपाटी गाउँ पालिकामा देखिएका बिकृतिलाइ पहिचान गरेर नियन्त्रण गरि सभ्य र समुन्न्त समाज निर्माणको अभियान लाई सफल पार्न आम नागरिकले प्रहरी प्रशासन लाई सहयोग गर्नु पर्ने अध्यक्ष साउदले बताउनु भयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा लगाएतले बोल्नु भएको थियो । आज चौरपाटी गाउँ पालिकामा भएको बैठकमा गाउँ पालिका भरिको बिपतको अवस्था शान्ती सुरक्षा र लागू

औसधिको बारेमा जानकारी गराउनका साथै नियन्त्रणका बिधिका बारेमा जानकारी गराउनु भएको थियोे ।
प्रमुख जिल्ला अधिकारी भोजरा श्रेष्ठको अध्यक्षतामा भएको बैठक अछामका प्रहरी प्रमुख जनक बहादुर शाही लगाएतको उपस्थिति रहेकोे थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal