रुपान्तरण जिवन उपयागी सिप समन्धी साथी शिक्षकहरु लाई २ दिने तालीम सुरु

पुजा रावल साउन २७ अछाम अछाम जिल्लाका १९ वटा वडामा सञ्चालन गरीएका रुपान्तरण कक्षाका साथी शिक्षकहरु लाई पढाई तथा समुह गठन कार्यक्रम साफेबगरमा सुरुभएको छ । रुपान्तरण कक्षाको समापन गरीए संगै साथी शिक्षकहरु लाई तालीम प्रदान र्ग लागीएको होे । वाक नेपाल वल्डभिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालीत पावर परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो । … Continue reading रुपान्तरण जिवन उपयागी सिप समन्धी साथी शिक्षकहरु लाई २ दिने तालीम सुरु