२०७६ साउन २९,
एक युवतीलाई अघि सारेर रवि लगायतले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन्। आफू न्युज ट्वेन्टी फोर टेलिभिजन छाड्ने मनस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा बोलेका छन्।
उनले आफू धेरै समयअघिदेखि नै डिप्रेसनमा रहेको आरोप पनि लगाएका छन्। रवि लामिछानेले आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन्।
