साउन ३१ अछाम
अछाममा जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन । भालुको आक्रमण बाट मंगलसैन नगरपालिका वडा नम्बर ७ का ५० बषिय प्रेम ढुंगाना, २ बर्षिया वालक ओम प्रकाश दमाई र ७ बर्षका वालिका उर्मिला दमाई घाइते भएका हुन् ।

घाइते मध्य प्रेम ढुंगाना गम्भीर घाइते भएका बताइरहेको छ । शुक्रवार बिहान बारीमा मकै खाइरहेको अवस्थामा भालुले आक्रमण गरेको हो । घाइतेलाई जिल्ला अस्पतालमा उपचार भईरहेका छ ।