रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मौसममा परीबर्तन : अछामका स्वास्थ्य सस्थामा ज्वरोका बिरामी बढे

मौसममा परीबर्तन : अछामका स्वास्थ्य सस्थामा ज्वरोका बिरामी बढे
159
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,अछाम

मौसममा आएको परीबर्तन सँगै अछामका स्वास्थ्य सस्थाहरुमा ज्वरोका बिरामिको सँख्यामा बृद्धि भएको छ । चर्को गर्मी तथा लगातारको वर्षातसंगै मौसममा आएको परिवर्तनले अहिले ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाः अतुल भारद्धाज का अनुसिार अहिले दैनिक ६०÷७० प्रतिशत बिरामी ज्वरोकै कारण अस्पताल आउने गरेका छन् ।

यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ । डा. भारद्धाजका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमी लगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन् । ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण्हरु देखिन थालेका छन ।

बिशेष गरी अछामका स्वास्थ्य सस्थाहरुमा दैनीकजसो बालबालीकाहरु बढि मात्रामा आउने गरेका छन । पछिल्लो समय आमाको स्तनपानको कमिका कारण बजारको दुध बालबालीका हरु लाई खुवाउने गरेका कारण पनि बालबालीका यसबाट बढि प्रभाबित हुने गरेको उहाँको भनाई छ ।

ज्वरोका बिरामी बढि मात्रामा आउने र त्यसमा पनि बालबालीका हरु बढि मात्रामा आउने गरेको डा ःभारद्धाज को भनाई छ । बढ्दो जनसँख्याका कारण जलबायू परीबर्तन हुँदा पनि यो समयमा बिरामीहरु को सँख्यामा बृद्धि हुने गरको उहाँको भनाई छ । जनसँख्या बृद्धि हुँदा बस्ती निर्माण का लागी बन जँगलको फडानी गर्न थालिएपछि जलबायूमा असर परेको उनको भनाई छ ।

“बर्षा यामको समय भएका कारण पानीका मुहान हरुमा बर्षाको भलहरु मिसिन्छ,भलले गर्दा पानी दुषित हुन्छ”डा ः भारद्धाज ले भने। ग्रामिण बस्तीमा कामको बोझका कारण पानी शुद्धिकरणमा ध्यान नदिदा बिशेष गरी पानीजन्य रोगहरु बढि मात्रामा फैलीने गरैको मेडिकल अधिकृत भारद्धाजको भनाई छ ।

यो समयमा यस्तो समस्या देखिएमा तत्काल चिकित्सकसंग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाल लगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा. भारद्धाज को सुझाव छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal