अछाममा जिप दुर्घटना : १ जनाको मृत्यु , ५ जना घाईते

963
SHARES
931
VIEWS

बान्नीगढि जयगढ गाउपालिकामा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।

मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत    सुकिबाग डिल्लीबजार नजिक दुर्घटना हुदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनका अशोक दमाईले ज्यान गुमाएका हुन ।

घाईते हुनेमा लाल वोहरा,तर्क तिमिल्सेना,जँङिर चौधरी,काले अाउजी घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित