रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

मलातीकोट बाट २३ लिटर अबैद मदिरा बराम गरी नष्ट

मलातीकोट बाट २३ लिटर अबैद मदिरा बराम गरी नष्ट
452
SHARES
499
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र भण्डारी भदौ,७ अछाम

अछाम प्रहरीले घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियानलाई तीव्रता दिएकोे छ । मदिरा सेवनका कारण समाजमा विभिन्न हींसाका घटनाहरुमा वृद्धी हुनुका साथै विकृतीजन्य घटनाहरु बढेको भन्दै प्रहरीले गस्ती टोली मार्फत न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियान थालेको हो ।

अभियान कै क्रममा जिल्ला प्रहरी कार्यालय अछाम मातहत जिल्लाको रामरोशन गाउँपालिका अन्र्तगत सान्तडा बाट खटीएको प्रहरी गस्ती टोलीले स्थानीयको पसल बाट बरामद गरेको घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नष्ट गरीएको छ । प्रहरीले गाउँपालिकाको वडा नम्वर १ मलातीकोटका स्थानिय दिपक साउदको पसलमा लुकाई छिपाई राखेको अवस्थामा घरेलु २३ लिटर अबैध मदिरा बरामद गरी नष्ट गरीएको हो ।

बरामद गरीएको अबैध मदिरा वडा अध्यक्ष खडक बहादुर साउद,शान्तडा प्रहरी चौकी र स्थानियको रोहभरमा नष्ट गरीएको अछाम प्रहरीले जनाएको छ । यस भन्दा अगाडी पनि अछाम प्रहरी मातहत अन्र्ततका जिल्लाका बिभिन्न ठाउँका युनिट बाट खटेको टोलीले जिल्लाको पंचदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिका र तुर्माखाँद गाउँपालिकाका,चौरपाटी गाउँपालिका,

रामारोशन गाउँपालिका विभिन्न वडामा खानतलास गरी न्युन गुणस्तर र अबैध मदिरा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दीएको छ । अछाम जिल्लामा लामो समयदेखी प्रहरीले अवैध मदिरा नियन्त्रणको प्रयास जारी राखेको छ । तर पनि लुकीछीपी घरेलु तथा न्युन गुणस्तरको मदिरा विक्री वितरणको क्रम भने रोकीएको छैन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal