बिन्धेबासिनीमा २ सय १० घर परिवारलाई सरसफाईका सामग्री बितरण

लाल बहादुर चदारा मेल्लेख गाउँपालिका वडा नम्वर ५ बिन्धेबासनिमा २ सय १० घर परिवारलाई सरसफाईका सामग्री बितरण गरिएको छ ।घर आगन सरसफाइ गर्न, हात धुनेबानिको बिकाशका लागि साबुन र बालटिन बितरण गरेको हो । लक्ष्यित समुहका बालबालिका परिवारलाई छनोट गरि बितरण गरिएको बताएको छ । प्रतेक घरमा चाङ जुठेन निर्माण गर्नको लागी भन्दै आधा कट्टा … Continue reading बिन्धेबासिनीमा २ सय १० घर परिवारलाई सरसफाईका सामग्री बितरण