वाक नेपाल अछामले अब कार्यक्षेत्र थप विस्तार गर्छ : अध्यक्ष कुवर ( अडीयाे सहीत )

शंकर थापा, ४ असोज वाक नेपाल अछामले आर्थिक वर्ष ०७५÷७६ मा वर्षभरी गरेका क्रियाकलापहरुबारेको समग्र प्रतिवेदन सार्वजनीक गरेको छ । सदरमुकाम मंगलसैनमा पत्रकार सम्मेलन गरि संस्थाले सञ्चालन गरेका सबै परियोजनाको संक्षिप्त क्रियाकलापहरु र हालै सम्पन्न साधारणसभाबाट लिईएका निर्णयबारे पनि जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा संस्थाले वर्षभरीमा गरेका क्रियाकलाप र त्यसको प्रभावबारे वाक नेपालका कार्यकारी … Continue reading वाक नेपाल अछामले अब कार्यक्षेत्र थप विस्तार गर्छ : अध्यक्ष कुवर ( अडीयाे सहीत )