सर्वोत्कृष्ट काम गरेकाे भन्दै वाक नेपाल अछाम सम्मानीत

असाेज ९ अछाम वर्ड भिजन ईन्टरनेसनल नेपाल ले देश भरि काम गर्ने साझेदार संस्थाबाट फिल्ड अफिस र राष्ट्रिय रुपमा सन २०१९मा उत्कृष्ट कार्य गर्ने देश भरिका ३० ओटा साझेदार Ngo मध्ये पश्चिम फिल्ड अफिस धनगढी र देश भरि राष्ट्रिय रुपमा सर्वोत्कृष्ट कार्य गर्ने मा वाक नेपाल सफल भएको छ  । सुशासन, पारदर्शिता , समयमै काम … Continue reading सर्वोत्कृष्ट काम गरेकाे भन्दै वाक नेपाल अछाम सम्मानीत