चौरपाटी गाउपालिका वडा नम्बर ५ निवासी खड्काले पाटिको विधान र आदर्शविपरीत कार्य गरेको भन्दै पाटिको साधारण सदस्य समेत नरहेने गरि निष्कासन गरिएको हो ।
खड्का नेपाली काङ्ग्रेस अछाम का जिल्ला आमन्त्रित सदस्य हुन् ।

नेपाली काङ्ग्रेस अछामले आज एक बिज्ञप्ति निकालेर पाटी बाट निष्कासन गरेको जनाएको छ ।