सरकारले जनताको भावना विपरित देशी विदेशी प्रतिक्रियावादी को मनोबल लाइ बढावा दिने गरि दुइ तिहाइ को दम्ब देखाएर देश मा फासिवाद लाद्न खोजको प्रष्ट देखिन्छ। यो सरकार ले नत जनतालाइ सुरक्षा दिन सकेको छ नत भौतिक चीजहरू को रक्षा नै गर्न सकेको छ।
जनताको मत को कदर नगरी आफ्नो र केहि बिदेशी दलाल र विस्तारवादी को भावना अनुसार आफ्नो स्वार्थपुर्ती का लागि जे पनि गर्न तयार हुने यो सरकार बाट अब कसले विश्वास गर्ला! हजारौ जनताको खुन बलिदानी बाट जनता लाइ मुक्ति दिन महान जनयुद्ध बाट राजतन्त्र लाइ परास्त गरी जनताले गणतन्त्र प्राप्त गरेका हुन त्यो कसैले दिएको दाइजो होइन।

सर्वाहारा जनता लाइ दास बनाएर आफु सत्ता मा रमाइरहुँ भन्ने सोच भएका केहि आफुलाइ भौतिकवादी हौँ भन्ने हरु को कार्य हेर्दा त आदर्शवादी को भन्दापनि तल्लो स्तर को देखिन्छ। जनताले धेरै सहन्छन तर अति सहँदैनन यसभन्दा अघिपनि यो कुरा प्रष्ट भैसकेको छ।
नेकपा (माओवादी केन्द्र) के प्रष्ट छ भने जनविद्रोह नभएको भए नेपाल का अहिले का शासक हरु राजामहाराजा हरु को चाकरी गर्दै हुन्थ्ये तेसैले जनविद्रोहको झण्डा माओवादी केन्द्र ले बोक्छ जनताले चाहना लाइ पुरा गर्न हाम्रो पार्टी हरदम तयार छ
राजनितिक समस्या समाधान नभैकन नेपाल मा नत आर्थिक विकास हुन्छ नत महङ्गाइ नियन्त्रण हुन्छ तेसैले हाम्रो कसैसँग सँग व्याक्तिगत जस्तै रिसिबी जस्तो होइन हाम्रो एजेन्डा जनताको एजेण्डा हो