मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो ।केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो । पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ।खोलामा फसेको गाडीको इन्जिन भने ‘सिज’ भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
