रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन  

गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन    
147
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा अछाम

सरस्वती माद्यामिक विद्यालय जयगढ र अलक नन्दा माद्यामिक विद्यालय तिमिल्सैनको अनुगन गरीएको छ । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त २ ओटा विद्यालयको अनुगमन गरीएको हो । विद्यालयको शैक्षिक भौतीक र गुणस्तरीयताको बारमा बुझनको लागी गाउँपालिका र वाक नेपालका प्रतिनिधीहरुले सयुक्त रुपमा अनुगमन गरीएको हो ।

अनुगमनका क्रममा बान्नीगढी जयगढ गाउँपालिकामा वाक नेपाल युवा शसक्तीकरण बुलगारी परीयोजना द्धारा सञ्चालीत योजनाहरुको अवस्थाका बारेमा जानकारी लिईनुका साथै संस्थाले बिपन्न परिवार,गरिब तथा अनाथ विद्यार्थिहरु लाई सहयोग गरेका विद्यार्थिहरु संग अन्र्तक्रिया समेत गरीएको थियो ।

आर्थिक सहयोग पाएका विद्यार्थिहरुले आफुहरुको जिबनमा परिर्बतन आएको भन्दै संस्था लाई फेरी पनि यस्ता किसीमका सहयोगको अपेक्षा समेत राखेको थिए । २ ओटै विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको शैक्षिक अवस्था,उपस्थीती दर,भौतीक अवस्था र आवश्यक सामाग्रहरु लागी माग राखेका थिए ।

अनुगमन पश्चात टोलीले समग्र विद्यालयको शैक्ष्ीक र भौतीक अवस्थाका बारेमा अन्र्तक्रिया गरीएको थियो । अनुगमन टोलीले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने,विद्यालयको उपस्थीती दर न्युन रहेकाले सबै विद्यार्थिहरु लाई विद्यालय आउने खालको बाताबरण बनाउनु पर्ने, समग्र शिक्षाको बिकासको लागी शिक्षक विद्यार्थि र अबिभावक सक्रिय भएर लाग्नु पर्ने निस्कर्ष निकालेको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यषतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले विद्यार्थिहरुको गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएकाले गुणस्तरीय शिक्षामा जोड दिन सबै शिक्षकहरु लाई आग्रह गर्नुभएको छ । उहाले वाक नेपाल संस्थाले गाउँपालिकामा लागु गरेका योजनाहरु सराहनीय भएको भन्दै प्रशंसा समेत गर्नुभयो ।

साथै उहाँले वाक नेपाल संस्था संग आफु सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । अनुगमनमा वडा नम्वर ३ का अध्यइक्ष कुल बहादुर सेट्टी,वडा नम्वर ४ अध्यक्ष कर्ण ठकुल्ला,५ का अध्यक्ष लाल बामी,२ काअध्यक्ष नेत्र साउँद,वाक नेपालककार्यकारी निर्देशक देविलाल उपाध्याय,

बुलगारी परियोजनाका चनद्र बहादुर साँखी र प्रतिमा कुवँर,महादेव आझा लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण युवा शसक्तिकरणका महादेव आझाले गर्नुभएको थियो ,। सेभ द चिल्ड्रेन र वाक नेपालको आर्थिक सहयोगमा विद्यालयको अनुगमन गरीएको हो ।

Continue Reading

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

सरस्वती मावि जयगढमा १ दिने अन्तरक्रिया सम्पन्न

सरस्वती मावि जयगढमा १ दिने अन्तरक्रिया सम्पन्न

February 21, 2021
यूूवा स्वरोजगारका लागि स्थानिय सरकारको प्रावधान सम्बन्धि अन्तक्रिया

यूूवा स्वरोजगारका लागि स्थानिय सरकारको प्रावधान सम्बन्धि अन्तक्रिया

February 21, 2021
अछाममा वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

अछाममा वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

February 21, 2021
नेपाल महिला संघको प्रथम क्षेत्रीय सम्मेलन कमलबजारमा सम्पन्न

नेपाल महिला संघको प्रथम क्षेत्रीय सम्मेलन कमलबजारमा सम्पन्न

February 21, 2021
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

February 21, 2021
संविधान माथि प्रहार गर्ने ब्यक्ति लोकतन्त्रवादी हुन सक्दैनन : काग्रेस नेतृ संग्रौला

संविधान माथि प्रहार गर्ने ब्यक्ति लोकतन्त्रवादी हुन सक्दैनन : काग्रेस नेतृ संग्रौला

February 21, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal