गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन  

शंकर थापा अछाम सरस्वती माद्यामिक विद्यालय जयगढ र अलक नन्दा माद्यामिक विद्यालय तिमिल्सैनको अनुगन गरीएको छ । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त २ ओटा विद्यालयको अनुगमन गरीएको हो । विद्यालयको शैक्षिक भौतीक र गुणस्तरीयताको बारमा बुझनको लागी गाउँपालिका र वाक नेपालका प्रतिनिधीहरुले सयुक्त रुपमा अनुगमन गरीएको हो । … Continue reading गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन