गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन
शंकर थापा अछाम सरस्वती माद्यामिक विद्यालय जयगढ र अलक नन्दा माद्यामिक विद्यालय तिमिल्सैनको अनुगन गरीएको छ । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त २ ओटा विद्यालयको अनुगमन गरीएको हो । विद्यालयको शैक्षिक भौतीक र गुणस्तरीयताको बारमा बुझनको लागी गाउँपालिका र वाक नेपालका प्रतिनिधीहरुले सयुक्त रुपमा अनुगमन गरीएको हो । … Continue reading गुस्तरीय शिक्षाका लागी सरोकारवालाहरुको टोली द्धारा जयगढका विद्यालयहरुमा अनुगमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed