रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

काँग्रेसका नेताहरुले गरेको कुप्रचारको भ्रममा अब जनता नपर्ने : नेता रावल

काँग्रेसका नेताहरुले गरेको कुप्रचारको भ्रममा अब जनता नपर्ने : नेता रावल
887
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

असाढ ६ अछाम : नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थाई कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले काँग्रेसका नेताहरुले गरेको कुप्रचारको भ्रममा अब जनता नपर्ने बताँउनुभएको छ ।

जिल्लाका बिभिन्न पालिका स्तरमा जनसभा कार्यक्रममा ब्यस्त रहनुभएका नेता रावलले मेल्लेख गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै जनताका आँखामा कुनैपनि लोकप्रिय कार्यक्रम ल्याँउन नसकेको बरु कम्यूनिष्ट सरकारले ल्याएका जनमैत्री कार्यक्रम सहनै नसकेको बताँउनुभयो ।

नेता रावलले नेपाली कम्यूनिष्टहरुले गणतन्त्र ल्याँउन आवस्यकता अनुसारको संघर्ष गरेको बताँउनुभयो । कम्यूनिष्टहरुको संघर्षपूर्ण आन्दोलन र शान्तिपूणृआन्दोलनकै परिणाम स्वरुप देश अहिलेको अवस्थामा पुगेको भन्दै महिला, दलित, जनजाती र अल्पसंख्यक तथा पिछडीएको क्षेत्रका जनताका छोराछोरीहरु पनि देशको उच्च तहमा पुग्न सफल भएको उल्लेखगर्नुभयो ।

जनमैत्री र जनहितका लागि लोकप्रिय नीति तथा कार्यक्रम सहित कम्यूनिष्ट अघि बढेकाले मात्रै जनताको अपार माया पाएर हालको सफलता हाँसिल गर्न सफल भएको नेता रावलको भनाई छ । देश र जनताको स्वाभिमान, राष्ट्रियता, अखण्डता र स्वतन्त्रता जोगाउनका लागि नै नेकपालाई जनताले भरोसा र विश्वास गरेको बताँउनुभयो ।

तरनेपाली काँग्रेसले जनता र देशको हित हुने कुनैपनि काम नगरेको रावलको भनाई छ ।  जनसभा कार्यक्रममा नेकपाका बिभिन्न तहका नेताहरु अतिथीको रुपमा रहनुभएको थियो भने मेल्लेख स्थित नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal