जयगढ रोड बजारमा पानिको हाँहाकार हुदा गाउपालिकाको ट्याक्ट्रर मार्फत खानेपानि बितरण गरिएको छ । सिलामुल जयगढ खानेपानि अवरुद्द भई रोडबजारमा खानेपानीको हाँहाकार भएसंगै गाउपालिकाको ट्याक्ट्रर मार्फत खानेपानि बितरण गरिएको हो ।
वडा नम्वर २ का वडा अध्यक्ष नेत्र साउदको पहलमा जयगढ रोडबजारका व्यापारि तथा स्थानियको सहजताका लागी मार्सेबाट खानेपानि ल्याएर बितरण गरिएको बताईएको छ ।

गाउपालिकाले ट्याक्टर मार्फत खानेपानि उपलव्ध गराउदा स्थानियलाई खानेपानिका लागी राहात भएपनि नुहाई धुवाई लगायत प्रयोजनका लागी भने खानेपानिको समस्या कायमै रहेको छ । Bannigadhi today bata
तस्वीर : जनकराज उपाध्याय