रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गाउँपालिका उपाध्यक्ष साउदद्वारा अवरुद्द खानेपानि सुुुचारु गर्न पहल

गाउँपालिका उपाध्यक्ष साउदद्वारा अवरुद्द खानेपानि सुुुचारु गर्न पहल
135
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले अवरुद्द खानेपानी सुचारु गर्न पहल गर्नु भएको छ ।जयगढ बजारमा सातादिन अघि देखि अवरुद्द रहेको खानेपानि सुचारु गर्न उहाले पहल गर्नु भएको हो ।

जयगढ बजारमा खानेपानिको हाँहाकार हुदा स्थानियलाई समस्या भएको बारे रेडियो बान्नीगढीले समाचार प्रसारण तथा प्रकाशन गरेसंगै खानेपानि व्यवस्थापनका लागी गाउपालिका र उपाध्यक्ष साउदले खानेपानि व्यवस्थापनका लागी चासो देखाउनु भएको हो ।

उपाध्यक्ष साउदको नेतृत्वमा गएको टोलिले छातासैन जयगढ खानेपानी पाईपलाईनको मर्मत गरेसंगै खानेपानि सुचारु भएको छ । छातासैन जयगढ खानेपानि सुचारु भएसंगै गैरी बजार,जयगढ बिच बजार र एक्ले सल्लामा पानिको समस्या हटेको छ र तर सिलामुल जयगढ खानेपानि सुचारु नहुदा रोड बजारका स्यानीयलाई भने समस्या कायमै रहेको छ ।

यसै बिच उपाध्यक्ष साउदले सिलामुल जयगढ खानेपानिको पाईपलाईनमा मर्मत भईसकेकाले रोड बजारमा पनि खानेपानि सुचारु हुने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal