रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

रामारोशन गाउँपालिकामा यहि शैक्षिक सत्र बाट आईएसी एजि पढाई हुने

रामारोशन गाउँपालिकामा यहि शैक्षिक सत्र बाट आईएसी एजि पढाई हुने
1.1k
SHARES
615
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र भण्डारी,अछाम ७ असार 

जिल्लाको रामारोशन गाउँपालिकामा ब्यावसायिक शिक्षा तर्फ आईएसी एजी पढाई सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्र बाट नेरा मावि रामारोशन–२ चाफामाण्डौले आईएस्सी एजी पढाई संञ्चालन गर्न लागेको हो ।

पर्यटकीय गाउँपालिका र कृषिमा अथाह सम्भावना भएको क्षेत्र भएपनि प्राविधीक र गुणस्तरीय तथा आधुनिक शिक्षाको पढाई हासम्म पनि सञ्चालन हुन नसकेकाले आईएस्सी एजीको पढाई सुरु गर्न लागेको बिद्यालयले जनाएको छ ।

प्राबिधिक तथा ब्यावशायिक शिक्षा अन्तर्गत को बालि बिज्ञान तर्फ आईएसीएजी कक्षा सन्चालन का लागि सबै प्रक्रिया पुरा भईसकेको बिधालयका प्रधानाध्यापक मनोज रावलले बताउनु भयो । आर्थिक ब्यावस्थापन र भौतिक संरचना सुधारका गर्न सम्बन्धित निकाय संग पहल भइरहेको उहाँले बताउनुभयो ।

शिक्षा, बिज्ञान तथा प्रबिधि मन्तालय शिक्षा तथा मानव बिकाश स्रोत केन्द्रको शैक्षिक प्राबिधिक शाखा बाट अनुदानमा सञ्चालन हुने गरि अनुमति प्राप्त भईसकेको प्रधानाध्यापक रावलले बताउनुभयो । बिधालयमा ४८ जनाको कोटा हुने र अहिले भर्ना अभियान चलिरहेको जनाईएको छ ।

जम्मा १८ जना शिक्षक रहेको नेरा मावि चाफामाण्डौ २०१९ सालमा स्थापना भई यस क्षेत्रको शिक्षामा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

गाउँपालिकाभीत्रै प्राविधिक शिक्षाको पढाई सञ्चालन हुने भएपछि स्थानीय बिद्यार्थिहरु निकै खुसी भएका छन । यसबाट बाहिर गएर महंगो शुल्क तिरेर पढन नसक्ने बिद्यार्थिहरुका लागि निकै राहत मिल्ने स्थानीयको विश्वास छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal