रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अज्ञात रोगका कारण दर्नामा २० बाख्रा मेर,गाउँपालिका भन्छ कर्मचारीको अभाव

अज्ञात रोगका कारण दर्नामा २० बाख्रा मेर,गाउँपालिका भन्छ कर्मचारीको अभाव
266
SHARES
230
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा असाढ ७ अछाम

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा बाख्राहरुमा अज्ञात रोग देखिएको छ । अज्ञात रोगका कारण हाल सम्म २० वटा बाख्रा मरेकाछन । राग लागेका कारण समयमै उपचार नपाउदा बाख्राहरु मरेकाहुन ।

बाख्राहरु पखालाचल्ने, खोक्ने, पेट सुन्नीने, नाकबाट सिँगान बग्ने लगायतका लक्ष्मण देखिने गरेको स्थानिय खेमराजओझाले बताउनुभयो । दर्नाको तोल्यान टोलमा ५,थाप्सामा ३ लुहारबाडा टोलमा ५,चण्डालीमा ५,काडाकोटमा २वटा गरी २० वटा बाख्रा मेरकाहुन ।

वडाका सबै टोलहरुका बाख्रामा यस्तो लक्षण देखिए पनि समयमै उपचार नपाउदा बाख्राहरु मरेका कृषकहरुले बताएका छन । समयमै उपचार नपाए काकारण बाख्राहरु मर्न थाले पनि गाउँपालिकाले कुनै पहल नगरेको भन्दै स्थानिय आक्रोशित बनेका छन ।

बाख्रा पालक कृषकहरुको समस्याका बिषयमा गाउँपालिका गम्भिर नबनेको कृषकहरुले बताएका छन । यसै बिचदर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायतले भने पशु सेवा शाखामा कर्मचारीको अभाव हुदा समयमै उपचार गर्न समस्या भएको बताउनु भएको छ ।

कर्मचारीको अभावकाकारण बाख्राको उपचार ढिलाई भएको बताउदै उहाले यस्तो समस्या आउन नदिन गाउँपालिकाले बिशेष चाँसो दिनुपर्नेमाजोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal