रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

राष्ट बचाउने जिम्मेवारी नेकपाको भएको : नेता रावल

राष्ट बचाउने जिम्मेवारी नेकपाको भएको : नेता रावल
418
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

अछाम : नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थाई कमीटी सदस्य तथा पुर्व उपप्रधान रक्षामन्त्री भिम रावलले अहिलेको परिस्थीतीमा यो देश र राष्ट जोगाउने काम नेकपाको प्रमुख जीम्मेवारी भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टि नेकपा जयगढ अछामले आयोजना गरेको आमसभा कार्यक्रम लाई सम्बोधन गर्दै रावलले देश कम्युनिष्टको काधमा अगाडी बढीरहेको बताउनुभयो । देश कम्युनिष्ट सरकारको काधमा रहेकाले कार्यक्रताहरु सबै जुटेर देशको समृद्धी सुसासन कायम गर्नेमा जोड दिनुभएको छ ।

साथै नेता रावलले जयगढमा कमशल मदिरा बन्दको माग गर्दै आन्दोलन हुँदा समेत जनप्रतिनिधि मौन बस्नु लज्जास्पद भएको बताउनुभयो । व्यक्तिको निजि स्वार्थका लागी कमशल मदिरा बिक्रि बितरण खुल्ला गरिएको नेता रावलले आरोप लगाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला कमिटी सदस्य नवराज साउँदको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा जिल्ला अध्यक्ष शेर बहादुर कुवँर,प्रदेश सदस्य गोबीन्द कुवँर,सरद सिहँ भण्डारी,

जिल्ला सचिव झपट साउँद,प्रदेश सदस्य कृष्ण प्रसाद जैसि लगायत नेता कार्यक्रताहरुको सहभागीता रहेको थियो । जिल्ला कमिटी सदस्य निर्मला रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन जल्ला कमिटी सदस्य लोकन्द्र साउँदले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal