लाल बहादुर चदारा मेल्लेख
मेल्लेख गाउपालिका को चौथो गाउसभाको उदघाटन कार्यक्रम आज सम्पन्न भयको छ । मेल्लेख गाउपालिका अध्यक्ष लोकबहादुर बोहोराको अध्यक्षतामा भयको कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश कमेटि सदस्य एवम् पुर्ब जि बि स सभापति कृष्णप्रसाद जैसि रहनु भयको थियो ।

जैसिले ले गाउसभा उदघाटन गर्दै निति तथा कार्यक्रममा छुटे का बिषय पुनह समेटन सुझब दिदै आबश्कयता को आधारमा निति तथा कार्यक्रम अघि सारि जनता को लागि गरियको कामलाई जनतालाई साथमा लियर गघिबढनु पर्ने बताउनु भयो ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहिले ०७६÷७७ को निति तथा कार्यक्रम प्रसतुत गर्नु भयको थियो । मेल्लेख को दिगो बिकास सम्बृदि का योजना अघि सरेको छ । महिला र बालबालिका र लक्षित समुदायको स्तर उन्नति को लागि पनि निति तथा कार्यक्रम पहिलो प्रथामिकता मा राखेका छन ।
आर्थिक बिकास भौतिक बिकास र स्वरोजगारको कार्यक्रममा सृजना को लागि पनि कार्यक्रम समिटियको छ ।र यस्तै कृषि र पसु ब्याबसाय बाट पनि आत्मनिर्भर बन्ने खालको निति तथा कार्यक्रम जोड दियका छन ।स्वास्थ्य शिक्षा खेलकुद सुचना सन्चार र जनमुखी कार्यक्रम लाई पनि अधि सरेको छ ।
बन बाताबरण हरियो र बाजो खेत भरियायो भन्ने नारा लाई पनि अधि सारेको छ ।गरिबि निबारण जन्ताको चुलो मा खाध्यान कार्यक्रम लाई पनि निरन्तरता दियको छ सामाजिक पुर्ण सरसफाइ सामाजिक अभियान लाई पनि निति तथा कार्यक्रम समेटेको छ ।
गाउपालिका ले आफ्नै पालिका बाट संचालित बस सेव सुरु गर्ने यस निति तथा कार्यक्रममा राखियको छ। निति तथा कार्यक्रममा ३७ करोड १५ लाख ७१ हजार बढिको अनु मानित बजेट प्रसतुत गरियको छ ।
गाउसभामा दलित प्रतिनिधि मोति सि भुल महिला प्रतिनिधि कृष्ना देबि खडका संचारकर्मि लालबहादुर चदारा युवा प्रतिनिधि नरेन्द्र खडका सुदुरपश्मि खेलकुद बिकास समेति उपाध्यक्ष हिरेन्द भट्टराई नेपाली काग्रेस का झकर साउद नेकपा का प्रदेश कमेटि सदस्य ईश्वरी थापा खड्का लगायतले
शुभकामना मनतब्य राखेका थियो कार्यपालिका सदस्य कमल देबि ताम्राकार को स्वगत मनतब्य बाट सुर भयको गाउसभा संचालन निमित्त कार्यकारी प्रमुख हिकमत बुढाले गर्नु भयको थियो ।