रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

विद्यालय निरन्तरताका लागि वाक नेपालद्धारा १२ जना बालबालिकालाई छात्रवृति

विद्यालय निरन्तरताका लागि वाक नेपालद्धारा १२ जना बालबालिकालाई छात्रवृति
151
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा अछाम

आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लाई १० हजार सहयोग गरीएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैन र वडा नम्वर १ गाज्राका आर्थिक अवस्था कमजोर भएका १२ जना विद्यार्थिहरु लाई आर्थिक सहयोग गरीएको हो ।

बिगत लामो समय देखी अछाम जिल्लाका बिकट बस्तीहरुमा बिभिन्न रचनात्मक काम गर्दै आईरहेको गैरसरकारी संस्था वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित युवा स–शक्तिकरण बुलगारी परीयोजनाले शैक्षिक बृत्त सहयोग रकम उपलव्ध गराएको हो ।

संस्थाले बिशेषगरी आर्थिक अवस्तथा कमजोर भएका कारण शिक्षा बाट बञ्चीत नहुन र उज्जवल भबिष्य तर्फ विद्यार्थिहरु लाई सहयोग गर्दै आईरहेको छ । जस अन्र्तगत आज तिमिल्सैन र गाज्रामा एक कार्यक्रमका बिच उक्त सहयोग रकम उपलब्ध गराईएको हो ।

पहिलो किस्ता बाफत संस्थाले ६ हजार उपलव्ध गराएको छ भने बाँकी रहेको रकम अर्को किस्तामा उपलव्ध गराउने वाक नेपाल बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक माहादेव ओझाले जानकारी दिनुभएको छ ।

सहयोग रकम पाउनेमा तिमिल्सैनको अलक नन्दा माद्यामिक विद्यालयमा अध्ययनरत राकेश ओड,अबिशेक ठकुल्ला,सरस्वती परियार, भुवना जैशि,पुजा आउजी, दिपिका ठकुल्ला रहेका छन गाज्राको राष्ट्रभाषा माद्यामिक विद्यालयमा अध्ययनरत चादनी खड्का, एलिसा खड्का, आशा तिरुवा,सर्मिला बिक, तारा कडारा र टंकेश्वरी खड्काले पहिलो किस्ता बाफतको ६ हजार रकम पाएका हुन ।

तिमिल्सैनको अलकनन्दा माद्यामिक विद्यालयमा आर्थिक सहयोग बाफतको रकम पाएका विद्यार्थिका अबिभावकहरु संग छलफल समेत गरीएको थियो । छलफलका क्रममा आफुहरुको साहारा बनेको भन्दै संस्था लाई अबिभावक र विद्यार्थिहरुले धन्यवाद दिएका थिए

भने कार्यक्रममा बोल्दै वडा अध्यक्ष कर्ण ठकुल्लाले संस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोग गरेर राहात महशुस गराएको भन्दै संस्थाले गरेको कामको प्रसंसा गर्नुभएको थियो । उहाँले संस्थाले उपलव्ध गराएको सानो रकमले भाली आत्मनिर्भर बन्न सक्ने कुरामा जोड दिदै रममको सही सदुपयोग गरीदिन र शिक्षामा बिशेष जोड दिनु अनुरोध गर्नुभयो ।

आगामि दिनहरुमा संस्था संग सहकार्य गरेर यस्ता रचनात्मक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । केही दिन पहिले मात्र संस्थाले बर्दादेविमा पनि ६ जना विद्यार्थिहरु लाई १० हजार रकम उपल्ब गराईएको थियो । भने अब अन्य विद्यालयमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु लाई सहयोग रकम उपलव्ध गराईने बताईएको छ ।

कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष कर्ण बहादुर ठकुल्ला,वाक नेपाल बुलगारी परियोजनाका बिकास सुपरिबेक्षक माहादेव ओझा,संञ्चारकर्मि शंकर थापा,शिक्षक आर्थिक सहयोग रकम पाएका विद्यार्थि अबिभावकहरुका सहभागीता रहेको थियो ।

अलक नन्दा माविमा आर्थिक रकम पाएका विद्यार्थिहरुका तस्बीर

 

गाज्राको राष्ट्रभाषा माद्यामिक विद्यालयमा सहयोग रकम पाउने विद्यार्थिहरुकाहरुका तस्बीर

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal