वाक नेपालको २३ औं वार्षिक साधारण सभा सम्पन्न

भदौ, ३२ अछाम वाक नेपालको २३ औं वार्षिक साधारण सभा आज साँफेबगरमा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण वाक नेपालले भर्चुअल बैठक मार्फत साधारण सभाको आयोजना गरेको थियो । भर्चुअल बैठक मार्फत आयोजना गरिएको बन्द सत्र कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी अछामका अध्यक्ष शेरबहादुर कुँवरले विकास निर्माणदेखि सचेतनाका कार्यक्रममा … Continue reading वाक नेपालको २३ औं वार्षिक साधारण सभा सम्पन्न