रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्रा पुर्ण साक्षर वडा घोषणा

चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्रा पुर्ण साक्षर वडा घोषणा
176
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र कुवँर अछाम

नेपाल समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ चौरपाटी गाउँ पालिका वडा नम्बर ५ लुग्रालाइ पुर्ण साक्षर वडा घोषणा गरिएको छ । घोषणा सभामा प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँ पालिका अध्यक्ष हर्कबहादुर साउदले सिङ्गो गाउँ पालिका नै साक्षर गाउँ पालिका घोषणाको अभियानना लागेकोले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नु भयो ।
चौरपाटी गाउँ पालिकाको पछिल्लो समयमा औपचारिक शिक्षाको शैक्षिक गुणस्तर खस्किदै गएकोले सबैलाई चिन्तित बनाएको बताउदै अध्यक्ष साउदले सबै एकजुट भएर सुधार गर्न लाग्न आग्रह गर्नु भयो ।

चौरपाटी गाउँ पालिकाको आयोजनामा भएको घोषणा कार्यक्रममा वाक नेपालको प्राबिधिक सहयोग रहेको थियो भने कार्यक्रमका बारेमा वाक नेपालका पुर्ण शाहले जानकारी गराउनु भएको थियो ।

घोषणा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) दलबहादुर खडका नेपाली काग्रेशका जगतबहादुर खड्का वडा सदस्य देउमल खड्का धनबहादुर खाती दयापिपलतोला माध्यमिक बिधालयका प्रधानाध्यापक प्रेमबहादुर खड्का लगाएतले बोल्नु भएको थियोे ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नरपता पाण्डेले स्वागत गर्नु भएको थियोे भने प्राविधिक कविता गिरिले संचालन गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal