गायीका संगीता बम र हरि हरि सुदामा जोशीको आए मेरी छोर्याट्टी सार्बजनीक सार्बजनीक भएको छ । गित संगीतमा पछिल्लो समय निकै संघ्रर्स गर्दै आउनु भएका गायीका संगीता बम र हरि सुदम जोशीको निकै मन छुने देडा रिमीक्स गीत सार्बजनीक भएको हो ।
पछिल्लो समयका युवा जवानहरु लाई लक्षीत गर्दै उक्त गती नीकालीएको गायीका गायीका संगीता बलमे बताउनुभएको छ । बिशेष गरी युवा बर्गका दर्सक स्रोताहरु लाई समेटेर यो गीत निकालीएको हो । गतिमा पछिल्लो समय बढ्दो बिकृती र युवाहरुको बानी व्यावाहर लाई पनि समेटीएको छ ।

यो गीत युटुव च्यानलमा सर्बाजनीक भएको छोटो समयमै निकै चर्चा कमाउन सफल भएको छ । यो गित लाई हेरर सुझाब सल्लाह र प्रतिक्रया दिन पनि गायक र गायीकाहरु ल्े आग्रह गर्नुभएको छ ।
यो गीतमा संगीता बम र हरि सुदम जोशीको आवाज रहेको छ भने लय सब्द गायक हरि सुदम जोशीको रहेको छ । यो गितको भिडीयोमा चन्द्र,अनुप ,दिपक, भगवतिले अभिनय गर्नुभएको छ । यो गितको भिडीयो बुढा सुब्बा डिजिटल प्राली बाट बजारमा सार्बजनीक भएको छ ।