रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

गाउँटोलमा रहेका निरक्षर नागरिकको लागि घरमै कक्षा सञ्चालन

गाउँटोलमा रहेका निरक्षर नागरिकको लागि घरमै कक्षा सञ्चालन
252
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

असर १८ अछाम

मेल्लेख गाउपालिकाले गाउँटोलमा रहेका निरक्षर नागरिकको लागि घरमै कक्षा सञ्चालन गर्ने भएको छ । गाउपालिकालाई साउन महिनाभित्र पुर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप अभियान सञ्चालन गर्न लागिएको गाउपालिका अध्यक्ष लोकवहादुर बोहराले बताउनुभएको छ ।

आज मेल्लेखमा बसेको शिक्षा समितिको बैठकले ८ वडा रहेको मेल्लेख गाउपालिकाका सबै वडामा रहेका निरक्षरहरुलाई पत्ता लगाई कक्षा सञ्चालन गर्न लागिएको उहाले जानकारी दिनुभयो ।

निरक्षर विद्यार्थीलाई स्टेशनरी सामाग्री गाउपालिका शिक्षा शाखाले उपलब्ध गराउने छ । गाउमा रहेका शिक्षित व्यक्तिले एक विद्यार्थी पढाए वाफत गाउपालिकाले ५ सय रुपैया उपलब्ध गराउने भएको छ ।

अछामलाई भदौ भित्र साक्षर जिल्ला घोषणा गर्ने उदेश्य अनुसार अछामका स्थानिय तहले साक्षरता अभियान सञ्चालन गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal