वाक नेपाल अछामको सेवा पुर्वी अछाममा बिस्तार

मङ्सिर ११ अछाम : समृद्ध समाज निर्माणमा वाक नेपाल तथा साझेदार संस्थाले थप परियोजना पुर्वी अछाममा विस्तार गर्ने भएको छ । समाज रुपान्त्रणका लागी स्वास्थ्य र दिर्घ जीवन,सचेत नागरिक,सामाजिक न्यायका साथै स्वावलम्बी समाज निर्माणमा जिल्लाको साँफेबगरबाट बिगत २४ बर्ष देखी सेवा दिँदै आएको वाक नेपालले पञ्चदेवल विनायक नगरपालिका संग समन्वयका साथ बिभिन्न योजना सन्चालन गर्ने … Continue reading वाक नेपाल अछामको सेवा पुर्वी अछाममा बिस्तार