रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछामका ३ वटा सामुदायिक वनहरुमा वैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम लागु हुदै

198
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter

होम साउद, असार २१ अछाम 

अछामका ३ वटा सामुदायिक वनमा वैज्ञानीक वन ब्यावस्थापन कार्यक्रम लागु हुने भएको छ । डिभिजन वन कार्यालय अछामले आयोजना गरेको दिगो वन ब्यावस्थापनका लागि वैज्ञानीक वन ब्यावस्थापन कार्यक्रम अन्र्तगत सामुदायिक वनको कार्ययोजना सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी दिईएको हो ।

वैज्ञानीक वन ब्यावस्थापन कार्यक्रम मंगलसैन नगरपालिका १ को लेष्टिगाड सामुदायिक वन, मालिका सामुदायिक वन मनपा १३ बस्ति र चौरपाटी गाउँपालिका ४ को नवरत्न सामुदायिक वनमा यसै वर्षवाट लागु हुन लागेको हो ।

वैज्ञानीक वन ब्यावस्थापन कार्यक्रमका लागि ३ वटै सामुदायिक वनहरुको कार्ययोजना पनि तयार पारिसकिएको सो अवसरमा जानकारी गराईएको थियो ।

डिभिजन वन अधिकृत नारायणदेव भट्राईले वैज्ञानीक वन ब्यावस्थापन कार्यक्रमबाट वनको दिगोपना र ब्यावस्थापन हुने तथा उपभोक्ता र राज्यका लागि पनि आम्दानीको श्रोत हुनेमा जोड दिनुभयोे ।

यसअघि त्रिपुरासुन्दरी सामुदायिक वन मार्कुमा सञ्चालन भएको वैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम निकै प्रभावकारी भएको समेत सो अवसरमा जानकारी गराईएको थियो । ४१२ वटा सामुदायिक वन रहेको अछाम जिल्लामा ५७ प्रतिशत वनक्षेत्र रहेको छ ।

अन्र्तक्रियामा सहभागि पत्रकारहरुले वैज्ञानिक वन ब्यावस्थापन कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने भन्दै यसबाट उपभोक्ता र राज्यका लागि पनि फाईदा हुने भएकाले यसलाई बढाँउदै लैजानुपर्नेमा जोड दिएका थिए ।

अन्र्तक्रियामा जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा कार्यरत पत्रकार वैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम लागु हुने सामुदायिक वनका प्रतिनिधि र डिभिजन वन कार्यालय मातहतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal