रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

४८ जना प्रधानाध्यापक सहितको एक टोलिले गर्यो कुन्ती मावि र प्रगतिशिल प्राविको निरिक्षण

४८ जना प्रधानाध्यापक सहितको एक टोलिले गर्यो कुन्ती मावि र प्रगतिशिल प्राविको निरिक्षण
405
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter

होम साउद, अछाम २३ असार 

मंगलसैन नगरपालीका भीत्रका प्रधानाध्यापकहरुको अन्र्तविद्यालय भ्रमण अवलोकन कार्यक्रम आज सम्पन्न भएको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भ्रमण तथा विद्यालय अवलोकन कार्यक्रम भएको हो ।

नगरभीत्रका ४८ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागीतामा मंगलसैन नगरपालिकाको वडानम्वर १ मा रहेको प्रगतिशिल आधारभूत विद्यालय लेष्टिगाड र कुन्ती माध्यामिक विद्यालयमा निरक्षण गरिएको हो ।

अवलोकन भ्रमण पश्चात कुन्ती माविमा विद्यालय ब्यावास्थापन समिति अध्यक्ष पूर्ण बहादुुर रानाको अध्यक्षतामा समिक्षात्मक कार्यक्रम पनि भएको छ ।

कार्यक्रममा मंगलसैन नगरपालिकाका मेयेर पदमबहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो । बोहराले नगरभीत्रको शैक्षीक अवस्था सुधारका लागि एक अर्को विद्यालयको सिकाई आदान प्रदान गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कुन्ती माविले छोटो समयमै नमूना र उदाहरणीय रुपमा सबै ब्यावस्थापन गर्न सकेको भन्दै सवै प्रअहरुले आफ्नो विद्यालयको सुधारका लागि पहल गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

उक्त समिक्षात्मक छलफलमा वडानम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारी, वडानम्वर १ का अध्यक्ष गोपाल थापा, अन्नपूर्ण मावि कालागाउँका प्रअ रतन थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वडानम्वर १० का अध्यक्ष नेत्रबहादुरु रावल, वडानम्वर २ का अध्यक्ष मानबहादुर बोगटी लगायत सरोकारवालाको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन मंगलसैन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बृकेश बोगटीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal