अछाम : अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलवार नगरपालिका वडा नः ५ निवासी भरत भण्डारीकी ४ बर्षिया छोरी अस्मीता भण्डारीलाई वडाको किर्तिपुरमा ठक्कर दिदा मृत्यु भएको हो ।
अछामबाट नेपालगञ्जकालागि गएको ना ६ ख ४४५२ नम्बर को ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक वर्दियाको मदुबन नगरपालिका ४ का ४२ बर्षिया तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।