रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

डिजिटल प्राेफायल निर्माणका लागि स्वयमसेवकहरुलाई अभिमुखिकरण

डिजिटल प्राेफायल निर्माणका लागि स्वयमसेवकहरुलाई अभिमुखिकरण
105
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

होम साउद असार ३० अछाम

डिजिटल प्राेफायल निर्माणका लागि स्वयमसेवकहरुलाई अभिमुखिकरण तालीम मङ्गलसेनमा सम्पन्न भएको छ । मङ्गलसेन नगरकाे डिजिटल प्राेफाईल तायार पार्नका लागि घरधुरी सर्वेक्षण पुर्व स्वयंसेवकलाई अभिमुखिकरण गराइएको हो ।

मङ्गलसेन नगरपालिकाकाे अायाेजना, मालिका विकास सङ्घ द्वारा संचालित परिवर्तन परियाेजनाकाे सहयाेग र डान चर्च एडकाे समन्वयमा कार्यक्रम गरिएको हाे । मङ्गलसेन नगरप्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको

अभिमुखिकरणकाे उदघाटन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, निमित्त प्रशासकिय अधिकृत लाेकेन्द्र बहादुर शाहि, सबै १४ वट वडाका वडा अध्यक्षहरु, मालिका विकास सङ्घका अध्यक्ष सुरत बहादुर कुवर, लगायतका अतिथि रहनुभयकाे थियाे ।

उदघाटन सत्रमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लाेकेन्द्र बहादुर शाहि, सबै वडा अध्यक्षकाे तर्फबाट जनकराज भण्डारीले मन्तब्य राख्नुभएको थियाे । मालिका विकास सङ्घकाे परिवर्तन परियाेजनाका सङ्याेजक रतन रावलले उदेश्यमाथि प्रकाश पार्नुभयकाे अभिमुखिकरणकाे उदघाटन कार्यक्रमकाे सञ्चालन परियाेजनाका सुचना अधिकृत गाेकुल खड्काले गर्नुभएको थियाे ।

मङ्गलसेन नगरपालिका भित्रका १४ वडाबाट २९ जना स्वयंसेवककाे सहभागिता रहेकाे अभिमुखिकरणमा डिजिटल प्राेफायल निर्माणका लागि घरधुरि सर्वेक्षण गर्न सहभागीलाई जानकारी तथा अभिमुखिकरण गराईयको छ । सेल एप इन्भेसन प्राली काठमाडौंकाे प्राविधिक सहयाेय र सहजिकरणमा भएको अभिमुखिकरणकाे सहजिकरण सेल एपका विवस महत र निश्चल भट्टले गर्नुभएको थियाे ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal