चन्द्र प्रसाद भाट,बिनायक अछाम
मध्यपहाडि लोकमार्ग को बिनायक सडक खण्डमा ट्रयाक्टर दुर्घटना मा परेको छ ।
बेल्खेत बाट बिनायकका लागी छुटेको भे १ त ७९८० नम्बरको ट्रयाक्टर बिद्यामन्दी नमुना माध्यामिक बिद्यालय नजीकै सडकबाट पल्टीएको हो ।

स्थानिय ब्यापारी रण बः रावतको ट्रयाक्टर दुर्घटना हुदा पूर्ण रुपमा क्षेति पुगेको छ । ट्रयाक्टर पूण रुपमा क्षेति भएपनि मानबिय क्ष्ाित भने हुन नपाएको प्रहरीले जनाएको छ ।
बैल्खेतबाट सिमेन्ट र बालुवा बोकेर आएको ट्रयाक्टर क्षतिग्रस्त बनेको हो ।