रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

दुबै मृर्गौला फेल भएकी दुर्गाको लागी मुजाबगर बाट ६२ हजार राहात संकलन

दुबै मृर्गौला फेल भएकी दुर्गाको लागी मुजाबगर बाट ६२ हजार राहात संकलन
179
SHARES
396
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा जेष्ठ २१ अछाम
दुबै मृर्गौला फेल भएकी दुर्गा साउँदको उपचारको लागी ६२ हजार रुपयाँ संकलन गरीएको छ । रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटीया घर भई अहीले कैलालीमा बस्दै आएकी साउँदको मृर्गौलाको उपचारको लागी सहयोग संकलन गरीएको हो ।

साउँदको दुबै मृर्गौला फेल भएर उपचार गराउन पैसाको अभावले अहीले काठ्माण्डौको अस्पतालमा छट्पटाई रहेकी छन । डाक्टरहरुले मृर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि आर्थिक अभावले गर्दा उपचार गराउन समस्या आएको उनका बुबा लाल बहादुर साउँदले बताउनुभयो ।


अहीले उनको मृर्गौलाको उपचारको लागी बिभिन्न निकाय,संघ,संस्था र बिदेश बाट सहयोग रकम संकलन भईरहेको उनका दाजु दल बहादुर साउँदले जानकारी दिनुभयो । अहीले उनका दाजु साउँदको पहलमा अछामको रामारोशन गाउँपालिकामा सहयोग संकलन अभियान सञ्चालन भईरहेको छ ।

अहीले सम्म उपचारको लागी मुजाबगर बाट करीब ६२ हजार रुपयाँ संकलन भएको छ । बिशेषगरी स्थानिय अगुवा कृष्ण बहादुर रावलको सक्रियतामा अभियान निरन्तर रुपमा चलीरहेको छ ।

अहीले स्थानिय व्यापारी,समाजसेबि र जनप्रतिनिधीहरुले सहयोग रुपयाँ सहयोग गरीरहेका छन । उनका बुबाले आप्नो छोरीको उपचारको लागी सक्दो सहयोग गरेर छोरीको ज्यान बाचर्य दिन आग्रह गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal