राजेन्द्र कुँवर
चौरपाटी गाउँ पालिका कार्यपालिकाको १६ औ बैठक विभिन्न निर्णय गर्दै जेठ २२ गते सम्पन्न भएको छ ।

कला संस्कृतिको संरक्षण गरौ आन्तरिक पर्यटन मा प्रबर्द्धन गरौ भन्ने मुल नाराका साथ असार २ र ३ गते स्थानीय कला संस्कृति झल्काउने संस्कृति कार्यक्रमको आयोजना गरिनुका
साथै प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयन गर्न निर्देशक समिति गठन लगाएतका निर्ण्य गरेको छ ।
गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकमा कार्यपालिकाका सदस्य को उपस्थिति रहेकोे थियोे ।