लाल बहादुर चदारा मेल्लेख
मेल्लेख गाउपालिका वडा नम्वर ४ कुस्कोटको गोलाघट गाउँमा पानीको पाइपलाईन पुगेको छ । स्थानिय सरकार गाउँमा आए संगै बिभिन्न बिकास निर्माणका कामहरु तिब्ररुपमा अघी बढीरहेका छन । चुनाबताका बेला गरेका बाचाहरु पनि बिस्तारै पुरा हुदै गएका छन । स्थानिय सरकारले सबै लाई खानेपानि र सीञ्चाईको सुबिधा अनिबार्य रुपमा गरीरहेको छन ।

कुस्कोटको गोलाघट गाउँमा पानिको पाईप पुगेपछि त्याहाका स्थानीय बासि निकै खुसि भयका छन । लामो समय देखि पानि नपाई काकाकुल बनेका गोलाघाट बासि पचिस एम एम को पाईपमा पानि गाउँमा ल्यायपछि खुसि भयका हुन । त्याह पानिको स्रोत काहि कतै नभएकोले मेल्लेख शोडषा गुराँसे टाउका बाट कुस्कोट गोलाघाट सम्म नौ किलोमिटर पाइपमा पानि ल्यएको छ ।
यसरी पनि गाउँमा पुगेपछि पानिको समस्याको लागि गाउ छोडेका गएका स्थानीय फेरि गाउमा फर्केका छन पानि पाउने आसामा हाका महिला पुरष हरु ले सकृय भई काम गरेको स्थानीय जिबन साउदले बताएका छन । हाल सम्म त्याहा त्रिचालीस घरधुरि पानि बाट कन्चित रहेका थिय ।
पानिको लागि प्रदेश सरकार र मेल्लेख गापा बाट तेइसलाख खर्च भईसकेको रअझै रकम अपुग भयको स्थानीय जनक साउदले बताए ।तेसै कुस्कोट गोलाघाट टोलको अबस्था तथा खाने पानिको योजनाको अनुगमन गर्न मेल्लेख गाप का उपाध्यक्ष एबम योजना अनुगमन समिति सयोजक धन बहादुर शाहि को नेतृत्वमा गयको एक टोलिले सहि योजनाको अनु गमन पनि गरेको छ ।
सोहि क्रममा( सि प )परियोजन बाट सन्चालित स्रोह लाखको लगनिमा सम्पन्न पानिमुल सिचाइ योजना बिन्धेबासनि काटगाउ र यसै गरि शोडषा काटेखोला राक्सेखेत सिचाइ योजना दुई सय पचास मिटर एघार लाख बयासठि हजार को लगानिमा सम्पन्न सिचाइ योजनाको पनि अनुगमन गरियको छ । काम गुणस्तरिय पायको छ ।
अनु गमन टोलिमा मेल्लेख गापा उपाध्यक्ष एबम योजना समिति सयोजक धन कहादुर शाहि प्राबिधिक सयोजक महेन्द्र राज खनाल मेल्लेख गापा कार्यपालिका सदस्य कमल देबि ताम्राकार वड न पाँच का कार्यबाहक अध्यक्ष रेबन्त अधिकारि पत्रकार लालबहादुर चदारा समाजसेबि राम बहादुर साउद लगायत को सहभगिता रहेको थियो