लाल बहादुर चदारा मेल्लेख
नेपाल कम्युनीष्ट पार्टि नेकपा अछामको जिल्ला पार्टि एकिकरण पछिको पहिलो बैठक मेल्लेखमा सम्पन्न भएको छ । नेकपा नेता हिरेन्द्र भट्टराई को अध्यक्षतामा भएको बैठकमा प्रमुख अथिति नेकपा प्रदेश कमेटि सदस्य लोक बहादुर बोहारा र विशिष्ट अथिति नेकपा प्रदेश कमेटि सदस्य कृष्णप्रसाद जैसि ईश्वरी थापा रहनु भएको थियो ।

बैठकमा पार्टिको समसामयिक बिषयमा छलफल थियो । साथै यहि जेठ ६ गते नेता भिम रावल बाट सम्बोधन गरिने मेल्लेखमा हुने नेकपाको बिशाल आमसभा लाई सफल पर्ने बभिन्न तयारी समिति पनि गठन गरेको छ ।
जिम्मेवारी पनि दईयको छ बैठक बाट आगामि पचत्तर छयात्तर को बजेट नित तथा कार्यक्रम बिषयमा पनि छलफल गरियको छ ।
बैठक मा जिल्ला कमेटि सदस्य अर्जुन धामि प्रेम महर डम्बर नेपालि नरपति रावल हेमराज शाह सुबास बढा बालाराम उपाध्याय बिर बहादुर साउद नृप साउद लगायत नेता लगायतको उपस्थिति रहेकोथियो ।