रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्नीगढी गाउँपालिकाद्धारा बाल विकास केन्द्रलाई पानी फिल्टर औजार बितरण

बान्नीगढी गाउँपालिकाद्धारा बाल विकास केन्द्रलाई पानी फिल्टर औजार बितरण
627
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा अछाम

बान्नीगढी जयगढ गाउँपालिकामा रहेका बालविकास केन्द्रलाई पानी फिल्टर औजार बितरणगरीएको छ । बान्नीगढी जयगढ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्र रहेका सबै बालबिकास केन्द्रका ४२ जना सहजकर्तालाई फिल्टर बितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतमा भएको पानी फिल्टर औजार बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढङ्गाना,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।

बाल विकास केन्द्रका सहजकर्ताहरुलाई पानी फिल्टर औजार बितरण गर्दै अध्यक्ष खड्काले बालवालिकाहरुको शिक्षाको पहिलो खुड्कीलो बालविकास केन्द्र भएकाले बालवालीकाको उज्वल भविष्यका लागी बालविकास सहजकर्ताको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

गाउँपालिका भित्र रहेका सबै बालविकास केन्द्रको अनुगमन गरेपश्चात बालविकास केन्द्रको समस्याका बारेमा आफु जानकार रहेको बताउदै अध्यक्ष खड्काले बान्नीगढी जयगढ गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रवाह गर्न बिशेष खालको शिक्षा निति ल्याईने उद्धघोष गर्नु भएको छ ।

बालविकास केन्द्रलाई वितरण गरीएका पानी फिल्टर औजारहरुको सही रुपमा सदुपायोग गर्न उहाले आग्रह गर्नुभयो । औजार बितरणका क्रममा पानी फिल्टर औजारको महत्व र यससको सहि सदुपयोग के कसरी गर्ने भन्ने बारेमा कृष्ण बहादुर स्वारले जानकारी गराउनुभएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकारी बसन्त बहादुर रावलले गर्नुभएको हो ।

यो पनि पढ्नुहोस

नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढी जयगढ गाउँकार्य दल बैठक सम्पन्न ।

नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढी जयगढ गाउँ कार्यदलको बैठक जयगढमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपा अछामका जिल्ला कमिटि सदस्य नवराज साउँदको अध्यक्षतामा कार्यदल बैठक सम्पन्न भएको हो ।

कार्यदल बैठकले असार ८ गते जयगढमा हुने नेपाल कम्युनिष्ट पार्टि नेकपाको आमसभालाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । असार ८ गते जयगढमा हुने नेकपाको आम सभालाई नेकपा नेता तथा पुर्व उपप्रधानमन्त्रि भिम रावलले सम्बोधन गर्ने जनाईएको छ ।

कार्यक्रमलाई सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरिएका छन । बैठकमा नेकपा जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद,जगत रावल,हिक्मत खड्का,डवल ठकुल्ला,निर्मला साउँद लागयतको सहभागीता रहेको नेकपा नेता राम साउँदले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal