वाक नेपाल युवा सशक्तीकरण परियोजना द्धारा सञ्चालीत विभिन्न कार्यक्रमको अनुगमन

राजेन्द्र कुवँर चौरपाटि वाक नेपाल युवा सशक्तीकरण (बुलगारी) परियोजना अन्तरगत गरिएका विभिन्न कार्यक्रमको अनुगमन सप्पन्न भएको छ । चौरपाटी गाउँ पालिका वडा नम्बर १ को सिउडीमा खाजा पसल र सिलाइ कटाइ तालिम वडा नम्बर ६ दुनिमा मोबाइल मर्मत पसल र फर्निचर वडा नम्बर ७ मार्कुमा खाजा पसल , इलोक्ट्र्निक, कुखुराको दाना उत्पादन र सहकारीको अनुगमन … Continue reading वाक नेपाल युवा सशक्तीकरण परियोजना द्धारा सञ्चालीत विभिन्न कार्यक्रमको अनुगमन