रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

निजि शिक्षक संघर्ष समिती कमलबजार भोलि देखि सामुदायिक बिधालयमा तालाबन्दि गर्दै

निजि शिक्षक संघर्ष समिती कमलबजार भोलि देखि सामुदायिक बिधालयमा तालाबन्दि गर्दै
175
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,कमलबजार अछाम

सामुदायिक बिद्यालय निजि शिक्षक संघर्ष समिति कमलबजार नगरपालीका द्धारा कमलबजार नगरपालीकामा ज्ञापनपत्र पेश गरीएको छ । आफुले ६ महिनाको तलब भत्ता नपाएको भन्दै उनिहरुले तलब पाउनुपर्ने माग राख्दै नगरपालीका लाई ज्ञापनपत्र बुझाएका हुन ।

निजि शिक्षकहरुले लामो समयसम्म शिक्षण गरेको तर आन्तरीक स्रोत बाट तलब खाने निजि शिक्षकहरुको तलब भत्ता निकासाका लागी नगरपालीकाले कुनै पहल नगरेको भन्दै उनिहरुले तत्काल तलब निकासाका लागी नगरपालकिाको ध्यानाकर्षण गराएका हुन ।

पहिले नगरपालीकाले निजि शिक्षकहरु का लागी ६ महिनाको अनुदान भनेर बजेट बिनियोजन गरेको तर हाल आएर ३ महिनाको तलब कटौती गरी ३ महिनाको मात्र दिएपछि उनीहरु आक्रोषित भएका हुन ।

सामुदायिक बिद्यालय निजि शिक्षक संघर्ष समिति कमलबजार नगरपालीकाका अध्यक्ष टेक बहादुर जनाला र सचिब देबिराम देबकोटा द्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नगर ले आफ्ना मागहरु पुरा नगरेकाले आसार १२ गतेबाट सामुदायिक बिद्यालयहरुमा अनिश्चीतकालीन तालाबन्दी गर्ने र त्यसको ३ दिन पछि वडा कार्यालय र नगरपालीका कार्यालयमा समेत तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal