कमला खत्री असार १३ अछाम

कमलबजार नगरपालिका वडा नं ४ चाल्सा स्वास्थ्य चाैकिकाे सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ४ का वHडा अध्यक्ष ललित ढाेलिकाे अध्यक्षतामा भएको कार्यक्रममा अार्थिक बर्ष २०७५/०७६ काे स्वास्थ क्षेत्रबाट प्रवाह हुने सेवाकाे बारेमा समुदायमा जानकारी गराईएकाे थियोे ।
स्वास्थ्य क्षेत्रका समस्याकाे पहिचान गरि समस्याकाे समाधन गर्ने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएको हाे ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य संस्थाकाे मापदण्डअनुसारकाे भवन नहुनु गाउघर किल्निक नहुनु र सुत्केरी प्राेत्साहन भत्ता समयमै नपाएकाे गुनासाे राखेका थिए
कार्यक्रममा बाेल्दै वडा अध्यक्ष ललित ढाेलिले स्वास्थ्य संस्थाकाे भवनकाे लागि पहल भैरहेकाे त्यसका लागि स्वास्थ भवनकाे ५ राेपनि जग्गा खरिद गरिसकेकाे, गाउघर किल्निकका लागि अन्य बिकास निर्माणका लागि पनि कार्ययाेजना बनाई सकेकाे समेत बताउनुभयो ।
कार्यक्रममा कमलबजार नगरपालिका स्वास्थ शाखा उपसंयाेजक संजिव न्याैपाने, नेकपाका पाटि प्रतिनिधि कटकबहादुर साउद, समाजसेवी धनबहादुर थापा,पशुपति माबिका उदय सिह थापा लगाएतकाे सहभागीता रहेकाे थियाे ।
कमलबजार नगरपालिकाकाे समुन्वय सुदुर संचार समाज नेपालकाे सहजिकरण तथा चाल्सा स्वास्थ्य चाैकिकाे अायाेजनामा भएको कार्यक्रम काे सहजिकरण बिक्रम परियार र कमला खत्रीले गर्नुभएको थियोे ।
यसैबिच यो पनि पढ्नुहोस
कमलबजार न पा वडा न १० घोडासैन को स्वास्थ चौकिमा स्वास्थ क्षेत्र का लागी सामुदायिक परिक्षण कार्यक्रम सम्पन्न भयको छ
स्वास्थ व्यावस्थापन समिती का अध्यक्ष तथा वडा अध्यक्ष भिम ब बिष्टको अध्यक्षतामा भयको कार्यक्रम मा स्वास्थ क्षेत्र का समस्य लाइ मद्द्यनजर गर्दै आगामी कार्ययोजना समेत निर्माण गरिएको थियो
बार्षक कार्ययोजना प्रस्तुत स्वास्थ इन्चार्ज दल ब बिष्ट ले गर्नु भएको कार्यक्रम को सहजीकरण सुदुर सन्चार समाज नेपाल का चन्द्र थापा र चन्द्र भण्डारी ले गर्नुभयो थियो