रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचारमा प्राथमिकता

बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचारमा प्राथमिकता
1.1k
SHARES
411
VIEWS
Share on FacebookShare on Twitter

अछाम : न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताल अछाममा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचारमा प्राथमिकता दिन सुरु गरिएको छ । स्वास्थ्य बिमा गरेका बिरामी अस्पतालमा आएमा नाम दर्ता देखी सबै किसिमका उपचारमा पहिला पालो दिन थालिएको हो ।

बयालपाटा अस्पतालका बरिष्ठ तथ्याकं तथा सुचना अधिकृत दिपक बिष्टका अनुसार स्वास्थ्य बिमा गरेका बिरामी आएमा नाम दर्ताको लाईनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया छिटो गरी उपचारमा पनि छिटो र पहिला पालो दिने गरीएको हो ।

उहाँले स्वास्थ्य बिमा गरेका बिरामीले छिटो उपचार पाउन् भन्ने हेतुले नाम दर्ता, ओपिडीमा चेकजाँच, प्रयोगशाला सेवा, भिडियो एक्सर तथा एक्सरे लगायतका सबै प्रकारका सेवामा प्राथमिकता दिने गरेको बताउनुभयो । साथै उपचार गर्न आउदाँ स्वास्थ्य बिमा कार्ड बोकेर आउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

बयालपाटा अस्पतलामा सबै किसिमको उपचार निशुल्क भएकाले उपचारमा पहिलो पालो दिएर बिमा गरेका सेवा ग्राहीलाई राहत दिन थालिएको र थप उपचारका लागि अन्यन्त्र जानुपर्ने अवस्था आउदाँ उक्त बिमा बाफत एक लाख सम्मको उपचार पाउन सक्ने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताउनुभयो ।

अछाममा हालसम्म जना २१ हजार ६ सय ८ जनाले स्वास्थ्य बिमा गरेका छन भने सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या १ लाख ९१ हजार ८ सय ५३ पुगेको छ ।

यस प्रदेशका ७ जिल्लामा स्वास्थ्य बिमा लागु भईसकेको र डोटी र डडेल्धुरामा पनि आगामी आर्थिक बर्ष भित्रै लागु गर्ने योजना रहेको स्वास्थ्य बिमाका प्रदेश संयोजक जनक साँउदले बताउनु भयो ।

देशका बिभिन्न ४८ जिल्लामा स्वास्थ्य बिमा लागु भईसकेको छ भने सरकारले देशका सबै जिल्लामा आगामी स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । सुरुमा स्वास्थ्य बिमा गरेकाले उपचार गराए बाफत ५० हजार सम्मको खर्च उपलब्ध गराउने गरिएकोमा हाल उक्त रकमलाई सरकारले दोब्बर अर्थात एक लाख पुर्याएको छ ।

बर्षको एक पटक २५ सय रुपयाँ बिमाकं शुल्क तिरेमा एक घरपरिवारका ५ जनाले एक बर्षको अवधिमा एक लाख सम्मको स्वास्थ्य उपचार पाउने प्रावधान सरकारले बनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal