रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्नीगढी गाउँपालिकाका कृषक तरकारीमा आत्मनिर्भर बन्दै

४ जना कृषक २५ हजार नगद सहित पुरस्कृत हुने ।।

बान्नीगढी जयगढ गाउँपालिकाको छातासैनमा पुग्दा(फोटो फिचर)
204
SHARES
284
VIEWS
Share on FacebookShare on Twitter

शंकर थापा असार २१ अछाम

बान्नीगढी जयगढ गाउँपालिकाका किसानहरु तरकारीमा आत्मनिर्भर बन्दै गएका छन । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि तरकारी खेतीबाटै उनीहरु आत्मनिर्भर बन्दै गएका हुन ।

आलु खेतीको पकेट क्षेत्रका रुपमा समेत रहेको गाँउपालिकामा अधिकांश कृषकको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती रहेको छ । केहि कृषकले आम्दानीका लागि त केहीले घरयासी आवश्यकता लागी तरकरी खेती गर्दै आएका छन् ।तरकारी व्यवसायमा कृषकहरुलाई आकर्षीत बनाउन स्थानियलाई गाँउपालिकाले पनि सहयोग गर्दै आएको छ ।

बिशेष गरी बान्नीगढी जयगढ गाउँपालिकाको छातासेन लाई गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा घोषणा समेत गरीसकेको छ । कृषकहरुले छातासैन,गाज्रा,तिमिल्सैन,कालीका,दर्नाका केही क्षेत्रमा तरकारी खेती गर्दै आएका छन ।

तरकारी खेती गर्न कृषकहरुलाई सहज होस भन्नका लागी गाउँपालिकाले बिभिन्न तालीम,गोष्टी र तरकारीका बिउँ,बिजन समेत प्रदान गर्दै आएको छ । यसैबिच बान्नीगढी जयगढ गाउँपालिकाका ४ जना कृषक उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने भएका छन ।

उत्कृष्ट कृषक पुरस्कारका लागी गाउँपालिकाका ८ जना कृषकहरुले फारम भरेकोमा ४ जना कृषकलाई छनोट गरी २५ हजारका दरले पुरस्कृत गरिने भएको छ ।

उत्कृष्ट कृषक पुरस्कारका लागी अवेदन दिनु भएका मध्य गाउँपालिकाको वडा नम्बर ६ दर्नाका झंकरी टमट्टाले तरकारी खेतीबाट बार्षिक रुपमा २ लाख सम्म आम्दानी गर्दै आएको बताउनुभयो । बिदेश गएर पसिना बगाउनु भन्दा पनि स्वदेशमै केही काम गर्नु उक्तम हुने उहाको भनाई छ ।

आवाज…….

https://ramaroshantoday.com/wp-content/uploads/2019/07/jhankari-tamatta-byet.mp3

छातासैनमा तरकारी तथा आलु व्यावसाय गर्दै आउनुभएका रत्ना ठकुल्लाले तरकारी व्यवसायबाट घर खर्च देखी छोराछोरीलाई शिक्षा दिक्षा सँगै मनग्य आम्दानी गर्दै आएको बताउनु भएको छ ।

बर्षाै देखी तरकारी पेशा गर्दै आएकोमा तरकारी व्यवसायबाट आफु सन्तुष्ट रहेको ठकुल्लाको भनाई छ ।

आवाज………

https://ramaroshantoday.com/wp-content/uploads/2019/07/Ratna-thakulla-21.mp3

कृषी व्यवसायमा लागेर आत्मनिर्भर बन्दै गएका कृषकहरुलाई तकारी व्यवसायमा प्रोत्साहित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्न जरुरी देन्खिन्छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal