रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

जनताको साथमा उभिन नैतिकताका अधारमा राजिनामा : निवर्तमान अर्थमन्त्री बोहरा

जनताको साथमा उभिन नैतिकताका अधारमा राजिनामा : निवर्तमान अर्थमन्त्री बोहरा
84
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

पौष २८ अछाम

सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले जनताको साथमा उभिनका लागी नैतिकताका आधारमा पदबाट राजिनामा दिएको बताउनु भएको छ ।

अछामको सदरमुकाम मंगलसैनमा नेकपा अछाम (केपी ओली समुह) ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै निवर्तमान मन्त्री बोहराले आफु जनताको साथमै रहेकोले पदबाट राजिनामा दिएको बताउनु भएको हो ।

अव देश बिकासका लागी राजनितिक एजेण्डा संगै आर्थिक समृद्धिको एजेण्डा सहित अगाढी बढ्नु आवश्यक रहेको बताउदै उहाँले नयाँ जनमतका साथ आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभयो ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीको हैसियतमा रहदा समेत पार्टि भित्रका केहि तत्वहरु नै आर्थिक समृद्धिको बाधकका रुपमा रहदै आएको बोहराको दावी थियो ।

सरकारमा पद प्राप्ती नभएकै कारण सरकार ढलाउन तथा आफ्नै पार्टी नेतृत्वमा बिरुद्धमा लागेकाहरुलाई आफु पदलोलुप नभएको प्रष्ट पार्नका लागी समेत पदबाट राजिनामा दिएको बोहराको भनाई रहेको छ ।

Continue Reading

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

कालिका आधारभुत विद्यालयको ३३ औँ अविभावक भेला सम्पन्न

कालिका आधारभुत विद्यालयको ३३ औँ अविभावक भेला सम्पन्न

March 7, 2021
श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक अन्तरक्रिया

श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक अन्तरक्रिया

March 7, 2021
अछाममा भर्याङ बाट लडेर एक जनाको मृत्यु

अछाममा भर्याङ बाट लडेर एक जनाको मृत्यु

March 7, 2021
क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग

क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग

March 7, 2021
जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ४ घाईते

जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ४ घाईते

March 7, 2021
योगदान राष्ट्रका लागि अभियान द्वारा प्राथमिक उपचार सम्बन्धि पाँचदिने तालिम संचालन

योगदान राष्ट्रका लागि अभियान द्वारा प्राथमिक उपचार सम्बन्धि पाँचदिने तालिम संचालन

March 6, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal