रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बम बिस्फोटमा १२ जनाको मृत्यु, २९ जना घाइते

बम बिस्फोटमा १२ जनाको मृत्यु, २९ जना घाइते
75
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उत्तरपश्चिम सिरियामा कार बम बिस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

श्रृंखलावद्ध रुपमा भएका बिस्फोटमा परेर कम्तिमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

सिरियाको समर्थमा रहेको सो विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । गघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा १ दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको बताइएको छ ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको उल्लेख गरेको छ ।

सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

अछामका ३७ हजार बढि नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदै

अछामका ३७ हजार बढि नागरिकलाई कोरोना विरुद्धको खोप लगाईदै

March 6, 2021
Breaking: धनगढीको एक फर्निचर उद्योगमा आगलागी

Breaking: धनगढीको एक फर्निचर उद्योगमा आगलागी

March 6, 2021
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

जिल्ला प्रशासन कार्यालय अछाममा लगाईएको नियम रद्द

March 6, 2021
मेयर कप क्रिकेट : उद्घाटन खेलमा आर्मी र एपीएफ खेल्दै

मेयर कप क्रिकेट : उद्घाटन खेलमा आर्मी र एपीएफ खेल्दै

March 6, 2021
अछामका २ सय ९८ जना युवालाई १ करोड ९ लाख २९ हजार रकम अनुदान

अछामका २ सय ९८ जना युवालाई १ करोड ९ लाख २९ हजार रकम अनुदान

March 5, 2021
शान्ति सुरक्षा कायम देखि सबैसंग समन्वय गर्दै अघि बढ्ने प्रजिअ : मल्ल

शान्ति सुरक्षा कायम देखि सबैसंग समन्वय गर्दै अघि बढ्ने प्रजिअ : मल्ल

March 5, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal