रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

रामारोशन मात्रै हेर्न किन जाने पर्यट्कले ?

रामारोशन मात्रै हेर्न किन जाने पर्यट्कले ?
26
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र कुवर अछाम

सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको छब्बीस क्षेत्रमा अवस्थित रामारोशन गाउँ पालिकामा रहेको रामारोशनलाई प्राकृतिक मनोरञ्जन लिनका लागि हेर्न सबै भन्दा उपयुक्त स्थान रहेको छ ।

प्राकृतिक रूपमा निर्माण भएका बाह्र वटा ठुला ठुला ताल र १८ वटा घासे मैदान रहेको रामारोशन क्षेत्रमा मुनाल राष्ट्रिय चरो डाफे कालिजको मुख्य बाँस स्थान रहेको छ ।

रामारोशनमा रहेका ठुला तालहरु बिस्तारै पुरिन थाले पछि संरक्षणको पर्खाइमा रहे पनि अहिलेसम्म स्थानीय तह प्रदेश सरकारको ध्यान जान नसकेको स्थानीय बासिको गुनासो रहेको छ ।

बन्यजन्तुमा चितुवा , बाघ,भालु,घोरल बदेल कस्तुरी ,मृग र थारको बाँस स्थान रहेको रामारोशन प्राकृतिक रूपमा निकै सुन्दर र आकर्षक रहेको छ ।

समुद्री सतह देखि करिब २४ सय मिटर उचाइमा रहेको रामारोशनमा लौठ,धुबी सल्ला,बाज,कटुज विभिन्न थरिका लाली गुराँस लगाएतका वनस्पति जडिबुटीको भण्डार रहेको छ ।

प्राकृतिक रूपमा बनेको तालमा गाउँ पालिकाले संचालन गरिरहेको डुङ्गामा शयर गरेर भरपुर मनोरञ्जन लिन सकिन्छ भने चलचित्र र गीति भिडियोअको छायांकन गर्न सबै भन्दा उत्तम स्थानको रूपमा रहेकोे छ रामारोशन ।

कला संस्कृतिको धनिको रूपमा रहेको सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको रामारोशन क्षेत्रमा तपाईं घुम्न आउने योजना बनाउनु भयो भने गाउँ पालिकाको सूचना केन्द्र वा रामारोशन बिकास क्षेत्र तथा पर्यटन ब्यबस्थापन समितिलाई अग्रिम सुचना गर्नु भयो भने होलि ,पुतला,न्याउले खेल, देउडा दोहोरी,पन्चेबाजा,हुड्के नाच भारी खेल,हेरेर मनोरंजन लिन सक्नु हुने छ त्यसैले एकपटक तपाईं हामीले पुग्नै पर्ने स्थानको नाम हो रामारोशन ।

अहिले बजारमा सजिलोसँग संग उपलब्ध हुने खाद्यान्न पदार्थमा बिषादी मिसावटको शंका गरिरहेको समयमा तपाईं हामी रामारोशन पुगे पछि त्याही वरिपरि उत्पादन भएको मोटो रातो धानको भात दाल आलु स्थानीय जातको कुखुरा खस्सिको स्वादका साथै अछामी परिकारका खाने कुरा मासको फाणो,डुब्का,बटुक,बाबर ,लाउन ,कोदो चामलका माणा ,र ढुक ढुके रोटि कोदेको फाणो , पिनापानी ,गहु कोदो र मकैको रोटी सजिलोसँग संग उपलब्ध रामे क्षेत्रका गेष्टहाउसमा पाइन्छ । फरक संवाद लिनका लागि पनि एकपटक रामारोशन पुग्नै पर्ने स्थानको सुचिमा रहेको छ ।

मानव निर्मित ताल बन जंगल भन्दा प्राकृतिकको गर्भमा रहेको रामारोशनमा पुगेर तपाईं हामिले पर्यटन प्रबर्द्धनमा सहयोग पुगाउन हामी सबै लाग्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

शैक्षिक गुणस्तर बृद्धिका लागि बेताल माण्डौँ माविमा अन्तरक्रिया

शैक्षिक गुणस्तर बृद्धिका लागि बेताल माण्डौँ माविमा अन्तरक्रिया

March 4, 2021
पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण

March 4, 2021
मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण

मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण

March 4, 2021
प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

March 4, 2021
अछामका बन हरुमा जथाभावी डढेल‍ो : नियन्त्रणमा स्थानीय निकाय मौन

अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी

March 4, 2021
विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति

March 4, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal