फागुन ९ अछाम : नेपाल कम्युष्ट पार्टी नेकपाका नेता कार्यकर्ता भेटघाट कार्यक्रम चौरपाटिमा सम्पन्न भएको छ ।
नेकपाका जिल्ला अध्यक्ष्य एवम राष्टिय सभा सदस्य शेरबहादुर कुवरले चौरपाटि गाउपालिकाका वडा न. १,२,र ३ का कार्यक्रताहरु संग भेटघाट गर्नुभएको छ ।
चौरपाटि गाउपालिकामा गरेका विकासका कार्यको अनुगमनका साथै त्याहाका अगुवा नेताकार्यकर्ता संगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
सभा सदस्य शेरबहादुर कुवरले समग्र चौरपाटि गाउपालिकाको विकासको लागि र नेपाल कम्युनिष्ट पार्टि नेकपा सधै कटिबद्ध भएर लागीपर्ने बताउनु भयो ।

साथै उहाले जनताको साथको आश्यक पर्ने भएकाले आगामी दिनमा उहाले नेपाल कम्युष्टि पाटि नेकपाका नेता कार्यकर्ता एकजुट भएर अगाडि बढ्ने कुरामा जोड दिनुभएको हो ।
उक्त भेटघाट कार्यक्रममा चौरपाटि गाउपालिकाका ईन्चार्ज राम बहादुर थापा जिल्ला कमिटि सदस्य टेक ब. थापा सहितका गाउपालिकाका अगुवा नेताकार्यकर्ताको उपस्थिति रहेका थियो ।