विद्यालय निरन्तरताका लागि वाक नेपालद्धारा दर्नाका १२ विद्यार्थि लाई छात्रवृति

  शंकर थापा , असार २६ अछाम  आर्थिक अवस्था कमजोर भएका विद्यार्थि लाई १० हजार सहयोग गरीएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाका आर्थिक अवस्था कमजोर भएका १२ जना विद्यार्थिहरु लाई आर्थिक सहयोग गरीएको हो । दर्नाको ऐश्वर्य माद्यामिक विद्यालयका ६ जना र विन्ध्याबासीनी माद्यामिक विद्यालय माझेठानका ६ जना गरी १२ … Continue reading विद्यालय निरन्तरताका लागि वाक नेपालद्धारा दर्नाका १२ विद्यार्थि लाई छात्रवृति